01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

Siddhartha Bank & Sun Nepal Bancasurance

May 28, 2019
Siddhartha Bank & Sun Nepal Bancasurance

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच

बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक श्री राजु के.सी. र सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत सिद्धार्थ बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिद्धार्थ बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।