Insurance Awareness Programme at Yadukuwa,Godar ,Chandranigahapur, Lahan,Janakpur,Birgunj,Hetauda
December 17, 2018
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहापुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । स्थानिय जनसमुदाय तथा अभिकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।
Fifth Anniversary Press Release
September 22, 2022..
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..