Insurance Awareness Programme at Taplejung
September 17, 2019![Insurance Awareness Programme at Taplejung](https://sunlife.com.np/wp-content/uploads/2019/09/48.3-Insurance-Awareness-Programme-at-Taplejung-2076-05-31.jpg)
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ताप्लेजुङ्गमा
उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र ३० गते ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।