Insurance Awareness Programme at Palpa
December 6, 2019![Insurance Awareness Programme at Palpa](https://sunlife.com.np/wp-content/uploads/2019/12/56.-Insurance-Awareness-Programme-at-Palpa-2076-08-18.jpg)
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पाल्पामा
अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ मंसिर १८ गते पाल्पामा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।