01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Muktinath Bikash Bank & Sun Nepal Bancasurance

January 6, 2019
Muktinath Bikash Bank & Sun Nepal Bancasurance

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच बैंकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक लि. बिच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र मुक्तिनाथ विकास बैंक लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोख्रेलले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे क्ष्एइ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।