Kanchan Development Bank And Sun Nepal Bancasurance
February 15, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंक बीच
बैंकासुरेन्स सम्झौता
सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंक बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..
Insurance Awareness Programme at Basgadi and Kohalpur
January 7, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र..
Death Claim Insurance Awareness Programme at Fattepur
January 6, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बीमा जागरण..