01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

Global IME Bank and Sun Nepal Bancasuranc

June 12, 2019
Global IME Bank and Sun Nepal Bancasuranc

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बीच

बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक श्री राजु के.सी. र ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रवन्धक आरती राणाले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत ग्लोबल आईएमई बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।