01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Century Bank & Sun Nepal Bancasurance

December 21, 2018
Century Bank & Sun Nepal Bancasurance

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंक बीच बैंकासुरेन्स सम्झौता

      सन नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री तुलसी राम गौतमले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अन्र्तगत सेञ्चुरी बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सेञ्चुरी बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुरयाउन ६० करोड मुल्यकोे IPO शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।