Pyuthan Sub-Branch Opening and Insurance Awareness Programme
March 11, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्सको प्यूठान उपशाखा उद्घाटन संगै बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्यूठान उपशाखा कार्यालयको उद्घाटन गरेको छ । ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ । कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा स्थानीय निकायका जनप्रतिनिधिहरु लगायत स्थानीय, समाजसेवी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्याल र महाप्रबन्धक श्री कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका वारे प्रकाश पार्नु भएको थियो ।
Fourth Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
April 24, 2022सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक सााधारण सभा..
Third Annual General Meeting of Sun Nepal Life Insurance Company Limited Concluded
August 9, 2021प्रेस विज्ञप्ति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो..
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..