popup
न्यूप्लाजा
Sun Life Logo
भिडियोहरू

भिडियोहरू

गृहपृष्ठ/भिडियोहरू

Majdoor (मजदूर) - Prakash Saput | Milan Lama | New Nepali Song 2081||

सन नेपाल लाइफ इन्स्योरेन्स यो उत्कृष्ट संदेश मुलक गीत वैदेशिक रोजगारीमा रहनु भएका र वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनु भएकाहरु र वहाँहरुको परिवार प्रति समर्पित गर्दछ साथै वैदेशिक रोजगारीमा जानु अघि सम्बन्धित विभागबाट सबै कुरा बुझी मात्र जान हुन अनुरोध गर्दछ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा डोटी र डडेल्धुरामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स - गोठलापानी

सन नेपाल लाइफ इन्स्योरेन्स - गोठलापानीमा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रमको एक झलक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाजुरामा गरेको बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाजुरामा गरेको बीमा जागरण कार्यक्रम

बजाङ्गको चैनपुर

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजाङ्गको चैनपुरमा गरेको बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रमको एक झलक

Sun Medicare: आपतकालीन सुरक्षा आजै सुनिश्चित गर्नुहोस्!

कुने चेतावनी बिना नै आउने दुर्घटना र चिकित्सा आपतकालीन अवस्थाका लागि के तपाई तयार हुनुहुन्छ ? सनमेडिकेयरले अप्रत्याशित दुर्घटनाहरू र चिकित्सा आपतकालिनहरूमा अस्पतालका आपतकालीन स्वास्थ्य सेवा खर्चहरू कभर गरेर कठिन समयमा आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दछ। आजै सन मेडिकेयर ्पाउमुहोस् र-जीवनको अनिश्चितताहरूको लागि तयार रहनुहोस्।