01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

Rs 5 Product

December 26, 2018
Rs 5 Product

प्रेस बिज्ञप्ति

सन लाइफको नयाँ जीवन बीमा योजना अब दैनिक रु ५ रुपैयामा

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. द्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिन्छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुन्छ । १६ बर्ष देखी ६५ बर्ष उमेरका जो कोहीले पनि यो बीमा गर्न सक्छन् । यो बीमा सम्वन्धमाविस्तृत जानकारीको लागी कर्पोरेट कार्यालय तथा नेपालभर रहेका कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।