01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Insurance Awareness Programme Pyuthan

December 29, 2019
Insurance Awareness Programme Pyuthan

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्यूठानमा

बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ पौष ०९ गते प्यूठानमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । कम्पनीका महाप्रवन्धक श्री कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रममा कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो । सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरियो ।