01-4536126 info@snlic.com
Newplaza Putalisadak Nepal
Stay Connected On

Press Release

Insurance Awareness Programme at Jitpur-Kapilvastu

December 25, 2019
Insurance Awareness Programme at Jitpur-Kapilvastu

प्रेश विज्ञप्ती

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा कपिलबस्तुको जितपुरमा

बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ पौष ०७ गते कपिलबस्तुको, जितपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । कम्पनीका महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रममा कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।