01-4436126 info@snlic.com
Kamaladi, Kathmandu Nepal
Stay Connected On

Press Release

Insurance Awareness Programme at Gothalapani, Baitadi

December 31, 2018
Insurance Awareness Programme at Gothalapani, Baitadi

प्रेश विज्ञप्ती

                   सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बैतडीको गोठलापानीमा

                               बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७५ पौष १६ गते बैतडीको गोठलापानीमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा पाटन नगरपालिकाका उपमेयर सरस्वती कोलि लगायत स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो ।
विशाल जनसमुदायको उपस्थिती रहेको उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक श्री कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पार्नु भएको थियो ।