Insurance Awareness Programme at Burtibang
December 6, 2019
प्रेश विज्ञप्ती
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुर्तिबाङ्गमा
अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ मंसिर १९ गते बुर्तिबाङ्गमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।
Insurance Awareness Programme at Gulariya and Bhurigaun
January 8, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र..
Insurance Awareness Programme at Basgadi and Kohalpur
January 7, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाँसगढी र..
Death Claim Insurance Awareness Programme at Fattepur
January 6, 2020प्रेश विज्ञप्ती सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा फत्तेपुरमा बीमा जागरण..